सेवा प्रदायक/अापुर्तिकर्ता सुचिकृत हुने बारे सुचना
पथम पटक प्रकाशित मितिः २०८१।०४।१३ गते
योग्य सेवा प्रदायक/आपुर्तिकर्ता सुचिकृतका लागि सुचना
ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपाललाई आर्थिक वर्ष २०८१/२०८२ मा आन्तरिक तथा विभिन्न परियोजनाहरुका लागि आवश्यक पर्ने तपसिलका वस्तु तथा सेवाहरु खरिद कार्यका लागि योग्य सेवा प्रदायक÷आपुर्तिकताहरु सुचिकृत गर्नुपर्ने भएकोले इच्छुक सेवा प्रदायक/आपुर्तिकताहरुले आवश्यक कागजात सहित आफुले उपलव्ध गराउने/प्रदान गर्ने वस्तु तथा सेवाहरुको प्रकार (क्षेत्र) छुट्याई सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस संस्थाको केन्द्रिय कार्यालय लिवाङ रोल्पा, प्रदेश कार्यालय घोराही दाङ, फिल्ड कार्यालयहरु होलेरी र घर्तिगाँउ रोल्पामा कार्यालय समयमा सुचिकृतका लागि आवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
तपसिल
- होटल सम्वन्धि सेवा
- स्टेशनरी तथा मसलन्द सम्वन्धि सेवा
- कम्प्युटर तथा कम्प्युटर मर्मत सम्वन्धि सेवा
- फर्निचर सम्वन्धि सेवा
- कषि र पशु सम्वन्धि औषधी, सामग्री तथा औजार सम्वन्धि सेवा
- उन्नत जातको घाँसको विउ/विरुवा/वेर्ना सम्वन्धि सेवा
- उन्नत, स्थानिय तथा क्रस जातका बाख्रा तथा वोका सम्वन्धि सेवा
- गाडी रिजर्व सम्वन्धि सेवा
- सामान धुवानी सम्वन्धि सेवा
- फलफुलका विरुवा/बेर्ना सम्वन्धि सेवा
- फ्लेक्स प्रिन्ट सम्वन्धि सेवा
- छपाई, फोटोकपी तथा प्रिन्ट सम्वन्धि सेवा
- सवारी साधन मर्मत सम्वन्धि सेवा
- सवारी इन्धन सम्वन्धि सेवा
- कुरियर सम्वन्धि सेवा
- स्वास्थ्य सामग्री सम्वन्धि सेवा
- लेखा परिक्षण सम्वन्धि सेवा
- किराना सम्वन्धि सेवा
- गाडी बाइक मर्मत सम्वन्धि सेवा
- विविध परामर्श सेवा
ईच्छुक सेवा प्रदायकहरुले योग्य सेवा प्रदायक÷मौजुदा सूचीमा दर्ता हुनको लागि तपसिलका कागजातहरु संलग्न गरी निम्न ठेगाना वा ईमेल मार्फत २०८१ श्रावण २७ गते भित्र बुझाउन हुन अनुरोध गरिन्छ ।
सुचिकृतका लागि आवश्यक कागजातहरु
१. दर्ता प्रमाण पत्र आ.व. २०८०/२०८१ सम्मका लागि नविकरण भएको प्रमाणित प्रतिलिपी
२. स्थायी लेखा नं (PAN) को प्रमाणित प्रतिलिपी
३. आ.व. २०८०/२०८१ सम्मको करचुक्ताको प्रतिलिपी
४. मौजुदा सुचिमा दर्ता निवेदन (आधिकारिक छाप सहित)
५. यौन शोषण, दुव्र्यवहार र उत्पीडनको रोकथाम तथा वाल संरक्षण गर्ने प्रतिबद्धता पत्र
संयोजक
खरिद समिति
← Back